Rule 7
ढुवानीकर्ताको दायित्व
:-विभागले ढुवानीकर्ताले कुनै वस्तुको ढुवानी गर्दा विशेष सुरक्षात्मक उपाय अपनाउनु पर्ने भनी तोकिदिएकोमा त्यस्तो विशेष सुरक्षात्मक उपाय अवलम्बन गर्नु सम्बन्धित ढुवानीकर्ताको दायित्व हुनेछ।